बेलायतमा दशैँ टिकाको साईत बिहान साढे दश बजे

फडिन्द्र भट्टराई /लन्डन/ आगामी मंगलवार नेपाली हरुको महान चाड बिजया दशमीको दिनमा बेलायतमा टिका ग्रहण गर्ने शुभ साईत बिहान साढे दश बजे उत्तम रहेको जानकारी स्थानीय पण्डित हरुले दिएका छन । घरमा आफन्तजन हरु बाट टिका ग्रहण गर्दा पूर्व दिशा फर्केर लगाउनु उत्तम रहने कुरा समेत उनीहरुले बताएका छन । शुभ साईतको समय पश्चात जुनसुकै … Continue reading बेलायतमा दशैँ टिकाको साईत बिहान साढे दश बजे